नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रुकुम


कर्मचारी मतदाता नामावली

नेपाल सरकार निजामती कर्मचारी आधिकारीक ट्रेड युनिय निर्वाचन का लागी कर्मचारी विवरण अावस्यक परेकाले देहायकाे ढाँचामा तहाँ कार्यालयमा कार्यरत कर्मचारीहरुकाे विवरण तयार पारी सफ्टकपि सहित मिति २०७२।११।३० गते कार्यालय समय भित्र यस कार्यालयमा प्राप्त हुनेगरी पठाइदिनुहुन यो सूचना प्रकाशित गरिएकाे छ । सफ्टकपी यस कार्यालयकाे इमेल daorukum@gmail.com मा उपलव्ध गाराइदिनुहुन सूचित गरिन्छ ।

कर्मचारी विवरण भर्ने फारामको ढाँचा

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय