नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रुकुम


घुम्ती शिविर संचालन हुने वारे सूचना

    रुकुम जिल्लाको पूर्तिमकाँडा गा.वि.स.को चाइनावगरमा मिति २०७२ असोज २० गते देखी २३ गते सम्म रुकुम जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुबाट प्रदान हुने सेवाहरु उपलव्ध गराउने हुँदा उक्त शिविरमा सम्पर्क गरी सरकारी सेवा सुविधा प्राप्त गर्नुहुन सम्बन्धित सबैमा सुचित गरिन्छ ।

घुम्ती शिविरमा समेटिने गा.वि.स.हरु

१)पूर्तिमकाँडा                    ६)आठविसडाँडागाउँ

२)सिम्ली                        ७)खोलागाउँ

३)अर्मा                          ८)कोटजहारी

४)गरायला                       ९)विजयश्वरी

५)घेत्मा                         १०)नुवाकोट

सेवाहरु

१। नयाँ नेपाली नागरिकता वितरण

२। फोटो सहितको मतदाता नामावली संकलन

३। अपाङ्ग परिचयपत्र वितरण

४। विरामी जाँच सेवा÷ परिवार नियोजन सेवा÷स्त्री तथा महिला रोग उपचार तथा परामर्श सेवा

५। व्यक्तिगत घटना दर्ता (जन्म,मृत्यु, विवाहदर्ता आदि)

६। पशु उपचार सेवा

७। तरकारी तथा गहुँको विउ वितरण

८। खानेपानी तथा सरसफाई सम्वन्धी चेतनामुलक कार्यक्रमहरु

९। अन्य सेवाहरु

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय