नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रुकुम


कार्यालयको परिचय

''निजामती कर्मचारीको प्रतिवद्धता: पारदर्शिता र चुस्तता''

 

 

रूकुम जिल्ला विभिन्न जातजाति, भेष-भूषा, भाषा, संस्कृति, चार्डपर्व र धार्मिक विविधतामा एकता भएको भन्ने पृथ्वीनारायण शाहले भने जस्तै चार वर्ण छत्तीस जातको फुलवारी हो । यहाँको जनजीवन भौगोलिक धरातल अनुसार प्रभावित रहेको छ। पहिला जिल्ला प्रशासन कार्यालय लगायत सबै कार्यालहरु रुकुमकोटमा अवस्थित रहेका थिए । पछि वि.सं. २०२९ सालमा खलंगाको मुसिकोटमा जिल्ला प्रशासन कार्यालय लगायत अरु कार्यालयहरु पनि सरेका थियो । जसमा जिल्ला प्रशासन कार्यालय वि.सं. २०३८ सम्म घर भाडामा लिई बसेको थियो भने वि‌.सं. २०३९ साल पछि २ वटा भवन निर्माण भएपछि आफ्नै भवनमा बसेको हो ।

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय