नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रुकुम


रुकुम जिल्लाकाे परिचय

भौगोलिक अवस्थितिरुकुम जिल्लाकाे नक्सा

अक्षांस :  २८ डिग्री २९ मिनेट २९ डिग्री ० मिनेट उत्तरी अक्षांससम्म

देशान्तर : ८२ डिग्री २९ मिनेट ८२ डिग्री ५३ मिनेट पूर्वी देशान्तरसम्म

क्षेत्रफल : २९३१८२ हे.

उचाई : ७५४ देखि ६००० मि.सम्म
सदरमूकामको उचाई : १४४८ मी.


भौगोलिक सिमाना

पूर्व : बाग्लूङ र म्याग्दी

पश्चिम : जाजरकोट

उत्तर : डोल्पा

दक्षिण : सल्यान र रोल्पा

राजनैतिक तथा प्रशासनिक विभाजन 
विकास क्षेत्र : मध्यपश्चिमाञ्चल

अञ्चल : राप्ति

जिल्ला : रुकूम

सदरमूकाम : मूसिकोट,खलंगा

संसदीय निर्वाचन क्षेत्र : २

गा.वि.स. संख्या : ४१

नगरपालीका संख्या : १

इलाका : ११

इलाका केन्द्र : ८

मूख्य व्यापारिक केन्द्र

मूसिकोट, बांफिकोट, रुकूमकोट, नायगाड, चौरजहारी, सिम्रतू, झूलखेत, चूनवाङग सिम्ली, वैरागीठाटी, गोतामकोट,झूलनेटा, पोखरा, महत र दोमई आदि ।

हावापानी

औसत वर्षा : १६०० देखि २४००.मि.सम्म

तापक्रम : न्युनतम ०.४ डिग्री सेल्सियस

अधिकतम तापक्रम : ३४ डिग्रीसेल्सियस

हावापानी : अर्धउष्ण /समशितोष्ण/शितोष्ण

प्रमूख धार्मिक स्थलहरुः

साईकूमारी भगवती र कालिका मन्दिर खलंगा गा.वि.स. वराह मन्दिर र शिवजी मन्दिर रुकूमकोट गा.वि.स.गाधिघर देउती मन्दिर बांफिकोट,शिवजी मन्दिर,विजयश्वरी गा.वि.स. चौरजहारीर्,चर्चघर मूसिकोट र तकसेरा गा.वि.स. मस्तथान मैकोट गा.वि.स.,कालिका मन्दिर गोतामकोट,लक्ष्मीनारायण मन्दिर आठविसकोट गा.वि.स. ।                                                    

पर्यटकिय स्थलहरु:

सिस्ने हिमाल, स्यार्पू ताल, कमल ताल, पूपाल दह, सून दह, गूप्ता दह, सम्पे ताल, देउराली गूफा, तकसेरा गाउं, लूकूम गाउं, राङ्सी गाउं, कोल गाउं, हूकाम गाउं, मैकोट गाउं, महत गाउं, कांडा गाउं र सीमा गाउंका मगर वस्तीहरु,  गोतामकोटको वस्ती, रुकूमकोट वस्ती, ढोरपाटन वन्यजन्तू आरक्ष ।

प्रमूख नदी खोलाः

ठूलीभेरी, सानीभेरी, मूग्लू खोला, लूकूम गाड, पेल्मा खोला, रन्माखोला, रुजीखोला, चून्वाङ खोला, सेती गाड, कोर्जा खोला, पूमा खोला आदि ।

भुस्वामित्वको स्थितिः

जग्गाधनी : २७०११

अधियामा कमाउने : ९२३

सूकूम्वासी र जग्गाविहिन : १२०

भूउपयोगिता

कूल क्षेत्रफल : २८७७०० हे.

कृषि योग्य जमिन : २९४७४ हे.

वनजंगल : १७११९४ हे.

चरण क्षेत्र : ६१९५२ हे.

अन्य : २५०८० हे.

कृषिमा उपयोग भएको जमिनको क्षेत्रफल : २७४५० हे.

कूल सिंचित क्षेत्रफल : ५११८ हे.

कूल खाधान्न उत्पादन : ९५५२८ मे.टन

जिल्लाको लागि आवश्यक पर्ने खाधान्न : ४१२०० म.टन

जिल्लाको लागि कूल उपभोग्य उत्पादन : ४०११९ मे.टन

खाधान्न स्थिति : १०८१ मे.टन न्यून

हिम श्रृंखला :

सिस्ने हिमाल (कांजीरावा हिमश्रृखला) ५८४१मी.

तरकारी तथा फलफूलहरु

मूला, आलू, पिंडालू, प्याज, रायो, लसून, वेसार, अदूवा, टमाटर, फर्सी  गोलभेडा, रामतोरिया, करेला, भेण्टा, खुर्सानी, केराउ, गाजर, काउली, बन्दा, सिमी, कांक्रो, स्कूस, बरेला, बोडी, आंप, केरा, रुखकटहर, भूइंक६हर, अम्बा,सू न्तला, कागती, जूनार, मौसम, भोगटे, स्याउ, नास्पती, आरु, आरुबखडा, हलूवाबेद, ओखर आदि

अन्नवाली
धान, गहूं, मकै, कोदो, जौ, उवा, फापर

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय