नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रुकुम


  

  • घुम्ती शिविर सन्चालन २०७२-७-१

    सुशासन(सन्चालन तथा व्यवस्थापन) ऐन, २०६४ को दफा २६ र नियमावली, २०६५  को नियम १५ बमोजिम सरकारले प्रदान गर्ने सेवाहरू नागरिकको घरदैलोमा पुर्‍याउन जिल्लाको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले संयोजन गरी घुम्ती सेवा शिविर सन्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालय, रुकुमले अन्य सरकारी कार्यालयका सेवाहरू संयोजन गरी २०७२ साल बैशाख १-५ सम्म जिल्लाका पूर्वी विकट क्षेत्रहरूलाई समेटेर तकसेरा गाविसमा घुम्ती सेवा शिविर सन्चालन गरेको थियो । मिति २०७२/०६/०१ गते बसेको जिल्लाका सरकारी कार्यालयका कार्यालय प्रमुखको बैठकबाट निर्णय भए अनुसार जिल्ला प्रशासन कार्यालय, रुकुमको संयोजनमा मिति २०७२/०६/२० गतेदेखि २३ गतेसम्म रुकुम जिल्लाको पश्‍चिम क्षेत्रहरूलाई समेटेर पूर्तिमकाँडा गाविसको चाइनाबगरमा घुम्ती सेवा…

  • नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा २०७२-३-२२

    नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा स्राेत :- www.can.gov.np

  • DDRC को बैठक सम्बन्धी २०७२-३-१८

    मिति २०७२/०३/१७ गते जिल्ला दैवी प्रकोप उध्दार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको अध्यक्षतामा बसेको जिल्ला दैवी प्रकोप उध्दार समितिले देहाय बमोजिमका निर्णयहरू गरेको छ:- १. गत साल कार्तिक र चैत महिनाको असिनाले प्रभावित किसानलाई राहत उपलब्ध गराउन जिल्ला कृषि विकास कार्यालय, रुकुममार्फत् सम्बन्धित निकायमा अनुरोध गर्न २. गत साल बाढी र पहिरोले अति प्रभावित ६९६ कृषकको राहत स्वरुप आएको रकमबाट बिउ बिजन र ग्रीन ब्याग खरिद गरी दिने ३. आउँदो वर्षा यामलाई मध्यनजर गरी नेपाल रेडक्रस सोसाइटी रुकुम शाखा मार्फत् गैर खाद्य सामाग्री माग गर्ने

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय